जीवनशैलीमा सुधार नभएको खण्डमा ‘हृदय रोगको महामारी’

नेपालमा आधुनिक खानपान र जीवनशैलीका कारण मुटु र रक्तचापसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको छ, स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।
खासगरी तेलिलो, चिल्लो, तयार खाना र माछा-मासुको अधिक सेवन, साग-सब्जीको कमी, साथै व्यायाम र योग अभावले युवा वर्गलाई समेत जोखिममा पारिरहेको छ। धुम्रपान र मद्यपान गर्ने चलन अघि बढेपछि मात्र नभई तनावयुक्त जीवनले पनि मुटु रोग, मधुमेह र उच्च रक्तचापका घटना तीव्र भएको पाइएको छ।

स्वास्थ्य विज्ञ डा.भन्छन् एक स्वस्थ जीवनका लागि दैनिक कम्तीमा एक घन्टा शारीरिक व्यायाम, आधा घन्टा योग–ध्यान, सातसात घण्टा राम्रो निद्रा, र सन्तुलित प्रोटिनयुक्त आहार आवश्यक छ। तास्रो, चिनी, नून र तारे तेलहरू सीमित मात्रामा प्रयोग गरी, धूम्रपान र मद्यपान पूर्णतः त्याग्नुपर्छ भन्ने उनीहरूका सुझाव छन्। यदि यसमा ध्यान नदिइयो भने, “यदि उचित खानपान, कसरत र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *