काठमाडौं — सुरज कार्कीको नेतृत्वमा ट्रस्ट फुटवेयरले संचालनका क्रममा ४५ जना रोजगारी सिर्जना गरेको छ, जसमा आधाभन्दा बढी महिला रहेका छन्।
कारोबार मात्र नभई रोजगारी र लैङ्गिक समावेशितामा पनि योगदान दिँदै यो कम्पनीले उदाहरण प्रस्तुत गरेको छ।