ACC U‑16 कपमा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो।

काठमाडौं — ACC मेन्स U‑16 संयुक्त क्षेत्रीय कपमा नेपालले पहिलो खेल सिंगापुरविरुद्ध शानदार जित हासिल गरेको छ। ओपनर प्रसिद्ध जैसीले अर्धशतकीय पारी खेल्दै नेपाललाई १३९ रनको लक्ष्य पछ्याउन सजिलो बनाएका थिए, जसले नेपाललाई ६ विकेटले विजयी बनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *